५ असार २०८३, शुक्रबार
,
Latest
अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत गाजाका सबै सिमाहरू खोली सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका शाही बिजयी



अ+ अ-

काठमाडौं । कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका खडकराज शाही विजयी हुनु भएको छ ।

खडकराजले माओवादी केन्द्रकी नैशोभा शाहीलाई २८ मत अन्तरले पराजित गर्नुभएको छ ।

खड्काले १४३ मत र शाहीले ११५ मत प्राप्त गर्नुभएको छ ।

वडाध्यक्षमा एमालेका ऐनबहादुर शाहीले ७८, नेपाली काँग्रेसका पैलबहादुर शाहीले ४९ मत राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १५ /१५ मत प्राप्त गरेका छन् ।