७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछाप गाडी दुर्घटना अपडेटः गोकुलगंगा–४ का वडाध्यक्षको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौंबाट रामेछाप गइरहेको फोर्स गाडी दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडामा दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए जसमा ५ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

दुर्घटनाग्रस्त गाडी ४ सय ५० मिटर तल खसेको छ । प्रहरीको टोली अहिले घटनास्थलमा पुगिसकेको छ ।