२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह दम्पत्ति आगामी साता जिल्ला भ्रमणमा निस्कने



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आगामी साता जिल्ला भ्रमणमा निस्कनुहुने भएको छ ।

शाह सम्पत्ति मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्रका केही जिल्लाको भ्रमणका लागि जान लाग्नुभएको हो ।

नेपालगन्जबाट भ्रमण सुरु गर्ने तयारी छ । आगामी साता नेपालगन्ज प्रस्थान गर्ने पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।

अघिल्लो साता पूर्वराजा ज्ञानेन्द्र लुम्बिनी जानुभएको थियो ।