५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 2.06

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य दुई हजार छ सयले घट्यो



अ+ अ-

काठमाडौँ । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य आज पनि घटेको छ ।

आज सुन प्रतितोला रू दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदी प्रतितोला रू २५ ले घटेर रु एक हजार आठ सय २० कायम भएको छ ।