२६ चैत्र २०८१, मंगलवार
April 8, 2025 Tuesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.09

Wind: 1.54

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले मुकेश कुमारलाई ८ करोडमा किन्यो



अ+ अ-

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ ।

दिल्लीले तीव्र गतिका बलर मुकेश कुमारलाई आरटीएम कार्ड प्रयोग गरेर ८ करोडमा किनेको छ ।

उनको आधार मूल्य २ करोड थियो । दिल्ली भन्दा पहिले, पञ्जाबले मुकेशमा ६.७५ करोडको बोली लगायो, तर दिल्लीले आफ्नो आरटीएम कार्ड प्रयोग गर्यो ।