२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 19.92

Wind: 1.03

Humidity: 60

तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रुणाल पाण्ड्या ५ करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ ।

अलराउन्डर क्रुणाल पाण्ड्यालाई रोयल च्यालेन्जर्स बैंगलोरले ५.७५ करोडमा किनेको छ ।

उनको आधार मूल्य २ करोड थियो । लखनउले उनको आरटीएम कार्ड प्रयोग गरेन । गत सिजन उनले लखनउका लागि १४ खेलमा ६ विकेट र १३३ रन बनाएका थिए ।