१३ श्रावण २०८३, बुधबार
,
Latest
रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा



अ+ अ-

काठमाडौँ । प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ ।

आईतबार प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा स्थित चेकप्वाइन्टबाट खैरो हिरोईनसहित ईलाम चुलाचुली गापा–०४ बस्ने २१ बर्षको अबिरल हीङमाङलाई पक्राउ गरेको हो ।

आईतबार बिहान १०ः५० बजे नेपालगंजदेखि काठमाडौंतर्फ आउँदै गरेको बा प्र०१–००६ ख ४७९७ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले हीङमाङको पर्स भित्र लुकाई छिपाई ल्याएको अबस्थामा ९ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ बरामत गरेको हो ।

हीङमाङमाथि प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।