९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुलेको मौसम, स्वागतमा मुस्कुराइरहेको रारा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पर्यटकीय सिजनमा अहिले मौसम खुलेको छ । पर्यटकीय स्थलहरुमा आन्तरिक तथा वाह्य पर्यटकको बाक्लो उपस्थिति छ ।

प्रसिद्ध रारा ताल पुग्ने पर्यटकहरु पनि निकै बढेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको यो रमणीयस्थल रारा ताल धेरै पर्यटकका रोजाइमा पर्ने गरेका छन् ।

रारालाइ स्वर्गकी अप्सरा भनेर चिनिने चिनिन्छ ।

रारा पुगेर राससका सुरेश आचार्यले केही खिच्नुभएका केही तस्बिर ।