काठमाडौं । गण्डकी प्रदेश सरकारले चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता गण्डकी प्रदेशले कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।