१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंविरुद्ध कीर्ते र मानहानी मुद्दा पनि चल्ने



अ+ अ-

काठमाडौँ । साइबर अपराध मुद्दामा केहीबेर पहिले पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कागजात कीर्ते र मानहानी मुद्दासमेत चल्ने भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)का प्रमुख एआइजी दीपक थापाका अनुसार प्रसाईंविरुद्ध कीर्ते र मानहानीको मुद्दा पनि चलाइनेछ ।

तत्काल साइबर अपराधसम्बन्धी मुद्दामा म्याद थप गरिए पनि अनुसन्धानका क्रममा उनले गरेका अन्य कसुरसमेत आकर्षित हुने थापा बताउँछन् ।

प्रसाईंविरुद्ध प्रहरी प्रतिवेदनका आधार मुद्दा चल्नेछ ।




भर्खरै