२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य



अ+ अ-

काठमाडौं । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौ उपत्यकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र बिच सहकार्य गर्ने सहमति भएको छ ।

माओवादीका तर्फबाट उपाध्यक्ष अग्नि सापकोटा र एकीकृत समाजवादीका तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार कीर्तिपुर मेयरमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउने र काठमाडौं-१६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मिनबहादुर मानन्धरलाई माओ‌वादीले समर्थन गर्ने छ ।