५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना सङ्क्रमण



अ+ अ-

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना पोजिटिभ देखिएको छ । केहि दिन यता उनलाई सामान्य रुघाखोकी लागेको थियो र त्यसपछि उनी होम आइसोलेशनमा बस्दै आएका थिए ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार कोरोना संक्रमणको जाँचमा मुख्यमन्त्री पौडेलकी धर्मपत्नीलाई पनि कोरोना पोजिटिभ देखिएको छ ।

मुख्यमन्त्री पौडेलका एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत कोरोना संक्रमण देखिएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक दाहालले जानकारी दिएका छन् ।