१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसँग साउदी अरबका परराष्ट्रमन्त्रीको भेट



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहान अल साउदले आज राष्ट्रपति भवन महाराजगञ्जमा शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा दुई देशबीच रहिआएका सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । उक्त भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको पनि उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।