५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता बिश्वकर्मालाई कोरोना सक्रमण



अ+ अ-

काठमाडौ ।  कोरोना सक्रमण भई ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा उपचाररत  नेपाली कांग्रेस नेता मीनबहादुर बिश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि भेन्टिलेटरबाट उपचार सुरु गरिएको छ। आईसीयूमा उपचाररत रहनु भएका बिश्वकर्माको स्वास्थ्थमा सुधार नभएपछि भेन्टिलेटरको सहायताले उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

बिश्वकर्मालाई  कोरोना सक्रमण संगै निमोनिया पनि देखिएको थियो ।  पूर्बमन्त्री बिश्वकर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत हुनुहन्छ ।