२७ मंसिर २०८१, बिहीबार
,
Latest
दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश संविधानको रक्षा र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरण सरकारको मुख्य कार्यभारः गृहमन्त्री २०२५ मा एक वफादार र मायालु पार्टनर चाहन्छिन् सामन्था ! गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने काठमाडौँलाई हराउँदै जनकपुर एनपिएलको प्लेअफमा त्रिविको सिनेट बैठकः त्रिविलाई साँच्चिकै मेरिटोक्रेसीका आधारमा चलाउन कुलपतिको निर्देशन ‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन सार्वजनिक विदा कटौती गरौंः डा.अमरेशकुमार सिंह मैत्रीपूर्ण फुटबलमा बालेनले गरे गोल ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न, ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्ताव…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालगोपालेश्वर मन्दिरमा भाइटीका-फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर आईतबार बिहानैदेखि टिका लगाउनेहरुको चहलपलह बढेको छ ।

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ पुन: निर्माण सम्पन्न भएपछि भक्तजनलाई सहज भएको छ । विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।