१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा यसरी मनाइयो नेपाल संवत (तस्बिरहरु)



अ+ अ-

काठमाडौं : नेपाल संवत ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत नयाँ वर्षको शुरुवाती वर्षका रुपमा लिइन्छ ।

काठमाडौंको वसन्तपुरमा नेवार समुदायले धुमधामका साथ नेपाल संवत (नयाँ वर्ष) मनाएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष रुपमा नेपाल संवत मनाउने गरिन्छ ।

न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका नेपाल संवतका केही तस्बिरहरु ।