५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली गोदाबरीमा



अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली ललितपुरको गोदावरीमा निर्माण भईरहेको अन्तराष्ट्रिय सभाहलको निरिक्षण गर्न पुग्नु भएको छ । 

झण्डै तीन हजार सिट क्षमताको सभाहल हाल निर्माणधीन अबस्थामा रहेको छ । 

निरिक्षणका क्रममा प्रधानमन्त्री ओलीले आगामी माघ मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी कामलाई तीब्रता दिन निर्देशन दिनुभएको छ ।  लामो समय देखी बालुवाटार बाट बाहिर ननिस्कनु भएका प्रधानमन्त्री ओली पार्टी अन्तरकलह चर्किएको र महासचिब बिष्णु पौडेलले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको सन्देश प्रबाह गरेकै दिन बालुवाटार बाट बाहिर निस्कनु भएको हो ।