२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ चितुवा संरक्षणमा मङ्गोलियाको जोड



अ+ अ-

काठमाडौँ । मङ्गोलियाले हरेक वर्ष अक्टोबर २३ मा मनाइने अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसको पूर्वसन्ध्यामा दुर्लभ हिउँ चितुवाको संरक्षणको महत्वलाई जोड दिएको छ ।

वल्र्ड वाइड फण्ड फर नेचर मंगोलियाले आयोजना गरेको कार्यक्रम मङ्गोलियाको राजधानी उलान बातोरमा हिउँ चितुवा संरक्षणमा जेड दिएको हो ।

कार्यक्रममा हिउँ चितुवाका आश्चर्यजनक तस्बिरहरू प्रदर्शन गर्ने फोटोग्राफी प्रदर्शनी भएको थियो । मंगोलियाले बासस्थानको संरक्षण गर्न प्रभावकारी संरक्षण उपायहरूको तत्काल आवश्यकताबारे सचेतना जगाउने उद्देश्य राखेको छ । मंगोलिया चीन पछिको दोस्रो ठूलो हिउँ चितुवाको घर हो ।

जहाँ १ हजार वयस्क हिउँ चितुवा रहेका छन् । लगभग ३ लाख २८ हजार ९ सय वर्ग किलोमिटर क्षेत्रको अल्ताई, सायन र खंगाई पर्वत श्रृंखलामा अवस्थित छ ।