३० आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्याण्डसँग बराबरीमा रोकियो पोर्चुगल



अ+ अ-

काठमाडौँ । नेसन्स लिग फुटबलमा पोर्चुगलले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा पोर्चुगलले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरी खेलेपनि पोर्चुगल ४ खेलबाट १० अंकसहित समूह १ को तालिकाको शीर्षस्थानमा छ । स्कटल्याण्ड १ अंकसहित पुछारमा छ ।