५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी बाट रसुवाको उत्तरगया गाँउपालीकालाई माक्स सहयोग



अ+ अ-

काठमाडौ  । ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले रसुवाको  उत्तरगया गाँउपालीकालाई तीन हजार थान  मेकिडल माक्स हस्तान्तरण गरेको छ ।सोसाईटीले  उत्तरगया गाउपालीका प्रमुख उपेन्द्र लम्साललार्य माक्स हस्तान्तरण गरेको हो । कोरोना महामारी विरुद्धको अभियानमा सहयोग पुर्योउने उद्देश्यले स्वास्थ्थ सामग्री हस्तान्तरण गरिएको ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा.राजिव कुमार झाले जानकारी दिनुभयो ।

सहयोग स्वरुप प्राप्त सामग्री ग्रहण गर्दे  गाँउपालीका प्रमुख लम्सालले कोरोना रोकथामका लागि उपलब्ध सहयोग प्रति धन्यबाद ब्यक्त गर्नुभयो ।