१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराईनका प्रधानमन्त्रीको निधन



अ+ अ-

काठमाडौं ।बहराइनका प्रधानमन्त्री शेख  खालिफा बिन सलमान अल खालिफको निधन भएको छ । संसारमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेका खालिफाको अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।

१०७० देखी बहराइनको प्रधानमन्त्रीको जिम्मेबारी सम्हालेका खालिफाको ८४ बर्षको उमेरमा निधन भएको हो ।

बुधबार बिहान उनको निधन भएको बहराइनको राजदरबारले  जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।