५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका कारण थप १७ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ। हलसम्म १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ। आज मात्रै देशभर थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तिमध्ये ३३९ जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गरिएको थियो ।