११ श्रावण २०८३, सोमबार
,
Latest
समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै नेपालका पाँच खेलाडी ३२ औं विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने ‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही



अ+ अ-

काठमाडौ: वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाहीले जलवायू परिवर्तनले उत्पादकत्वमा ह्रास बताउनु भएको छ ।

बिहिबार काठमाडौ इसिमोडद्धारा आयोजित कार्यक्रममा वनमन्त्री शाहीले हिमाली क्षेत्रमा जलवायू परिर्वतनका कारण अन्न बाली उत्पादन घटनुको साथै रैथाने बाली लोपहुदै गएको बताएका छन ।

जलवायूको असरले पृथ्वीमा तापक्रम बढदै गएको पानीका श्रोतहरु सुक्दै जान थालेको मन्त्रीले भने अन्नबालीमा रोगका किराहरु फैलिदा किसानहरु साझा समस्या परेका छन
मन्त्री शाहीका अनुसार जलवायू न्यूनिकरणका निम्ति अध्यायन अनुसन्धान र बैज्ञानिक खोजी साझेदारी गर्न सिकाई आदान प्रदान गर्न र लगानी साझेदारी मार्फत हाम्रो प्रभावकारी थप अभिबृद्धि गर्न सक्छौ ।

जलवायू परिर्वतनले जैबिक बिबिधताको बढदो जोखिम र चुनौतीहरुले गर्दा हामीलाई दिगो बिकासका लक्ष्य प्राप्त गर्न ठूलो बाधा देखिन्छ मन्त्रीले भने पर्यापर्यटन जलबिद्युत पहाडी खेतीपातीको बैज्ञानिक खोजीमा पर्यवतीय क्षेत्रको नीतिगत बिषयमा सहकार्य गर्न सकिने सम्भावना रहेको छ ।

जलबिद्युत जडिबुटी र पर्यटन हाम्रो समृद्धिका मुख्य आधार हुन मन्त्रीले भने दिगो बिकासका लागि हाम्रो यिनी आधारस्तम्भ हुन । पर्यावरणीय संरक्षण र पर्यावणीय सेवाहरुका अभिबृद्धि नै नागरिकको समृद्धिका आधार भएको उहाँको भनाइ रहेको छ ।

हिन्दुकुश हिमालय क्षेत्रका बासिन्दाहरुले संरक्षण र उपभोग गर्ने साझा सांस्कृति सामाजिक र प्राकृति श्रोत रहेको मन्त्रीले बताउनु भयो । इसिमोडद्धारा आयोजित उक्त कार्यक्रममा रोयल गभरमेन्ट अफ भुटानका उर्जा तथा प्राकृति श्रोतमन्त्री ल्योन्पो जेम छिरिंग, इसिमोडका डाइरेन्टर पेमा ग्याम्सो, युनेपका वाताबरणीय तथा नीति प्रमुख बालकृष्न हिन्दुकुश हिमालय क्षेत्रका जैबिक बिबिधता प्राकृति वाताबरण बिज्ञका सहभागी रहेको थियो ।