२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै



अ+ अ-

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्वोधन गर्न लाग्नु भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्वोधन गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकार गठन भएको ६ महिना पुगेको तथा ओमिक्रोन भाईरसको सक्रमणबाट मुलुकमा असहज अवस्था उत्पन्न भएको बेला प्रधानमन्त्रीले सरकारले गरिरहेको काम लगायतका विषयमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो ।

देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ।