९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई ओमिक्रोन भाइरसको नयाँ भेरिएन्टले संक्रमण भएको हो । उनले सामाजिक संजालमार्फत आफू संक्रमित भएर होम आइसोलेसनमा बसिरहेको जानकारी दिएकी छन् ।

आफ्नो अवस्था ठिकै भएता पनि सहि अनुभव भने पक्कै हैन भनेकी छन् । उनलाई मध्यम खाले लक्षण देखिएको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।

तातोपानीको वाफ लिँदै गरेको तस्बिर साझा गर्दै उनले सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी सतर्कता अपनाउन समेत भनेकी छिन् ।