• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

गायिका आनीछोइङ डोल्मालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । गायिका आनीछोइङ डोल्मालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई ओमिक्रोन भाइरसको नयाँ भेरिएन्टले संक्रमण भएको हो । उनले सामाजिक संजालमार्फत आफू संक्रमित भएर होम आइसोलेसनमा बसिरहेको जानकारी दिएकी छन् ।

आफ्नो अवस्था ठिकै भएता पनि सहि अनुभव भने पक्कै हैन भनेकी छन् । उनलाई मध्यम खाले लक्षण देखिएको र स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।

तातोपानीको वाफ लिँदै गरेको तस्बिर साझा गर्दै उनले सबैलाई स्वास्थ्य मापदण्डको पालना गरी सतर्कता अपनाउन समेत भनेकी छिन् ।