२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अमेरिकामा गर्ने भनिएको वृहत कार्यक्रम स्थगित भएको छ ।

नेपाली महावाणिज्य दूतावास न्यूयोर्कले विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित भएको जनाएको हो । दूतावासले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री आरजु राणा संयुक्त राष्ट्र संघ महासभा, समिट अफ द फ्यूचर र साइडलाइन वार्ताहरुमा व्यस्त रहनुपरेकाले कार्यक्रम स्थगित गर्नुपरेको जनाएको हो ।

यसैगरी दूतावासले समारोहस्थलको सुरक्षा संवेदनशीलतालाई पनि ध्यानमा राखेर कार्यक्रम स्थगित गरिएको जनाएहो हो ।




भर्खरै