६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडको त्रासबीच मनाइयो छठ पर्व (भिडियो)



अ+ अ-

 नेपालका ठूला दुई वटा चाडहरू दशैं र तिहार सकिए लगत्तै मनाइने अर्को विशिष्ट पर्व छठ हो । पहिलो दिन साँझपख श्रद्धालुहरूले नदी किनार, पोखरीका किनारामा उभिएर अस्ताउँदो सूर्यको पूजाअर्चना गर्दछन् र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पूजा गर्दछन् । रातभर जाग्राम बस्ने गरिन्छ ।