६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं, । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यसायी दुर्गा प्रसाईलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईँलाई साइबर अपराधको कसुरमा आज पक्राउ गरेको थियो । पक्राउ परेकै दिन उनलाई अदालतमा पेश गरिएको हो ।