३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस्टर काठमाडौं’ प्रकाश राईको हृदयघातका कारण मृत्यु



अ+ अ-

काठमाडौं। ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु भएको छ।

४५ वर्षीय राईको बुधबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको हो ।

मोरङको बेलबारी घर भएका राईले ५ दिनअघि मात्रै ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै मिस्टर काठमाडौं जितेका थिए ।

राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए । उनलाई हृदयघात भएको चाल पाएपछि अस्पताल पुर्‍याइएको थियो।

राईका आफन्त मोरङबाट काठमाडौं आइपुगेका छन् ।