२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भइरहको बताइएको छ ।

बैठकमा भेलामा पेश गर्ने सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन, विचार, संसदीय अभ्यास, पार्टी संगठनलगायत दस्तावेजमाथि छलफल जारी छ ।

शनिबार बसेको बैठकमा छलफल हुन बाँकी विषयमाथि छलफल केन्द्रीत रहेको रास्वपाले जनाएको छ ।