३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण



अ+ अ-

काठमाडौं। नेकपा ९एकीकृत समाजवादी० का नेता तथा सांसद मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ ।

प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे बोलेको विषयमा पार्टीले स्पष्टीकरण सोधेको हो । चौधरीले लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिनु भएको थियो ।

पार्टीका महासचिव घनश्याम भुसालले तीन दिनभित्र मुुलुकको अखण्डताविरुद्ध किन बोलेको भनेर जवाफ दिन भनेका छन् ।