२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा टाइफुन यागीको प्रभाव



अ+ अ-

एजेन्सी । सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ ।

चीनको राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ । विपद् व्यवस्थापन मन्त्रालयले जलस्रोत मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन संयुक्त निर्देशन दिएको छ ।

आँधीका कारण कुनै मानवीय क्षति भने भएको छैन ।