९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ४२ हजार ५४ जनामा संक्रमण पुष्टि, ४ सय ७३ जना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा एकैदिन ४२ हजार ५४ जना कोरोनाका संक्रमित थपिएका छन् । वल्डोमिटर्सका अनुसार हालसम्म भारतमा संक्रमितको संख्या ९३ लाख ८ हजार ७ सय ७१ पुगेको जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाबाट एकैदिन ४ सय ७३ जना संक्रमितको मृत्यु भएको छ यसरी भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३५ हजार ७ सय ३४ पुगेको छ ।

भारतमा ८७ लाख १६ हजार ५ सय ६६ जना संक्रमित उपचारपछि निको भएका छन् भने ४ लाख ५६ हजार४ सय ५१ जना उपचाररत छन् ।