२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त

अन्तर्राष्ट्रिय क्षेत्रमा स्वीच सञ्चालनमा अर्को कम्पनीसँग सहकार्य गर्नुपर्ने – एनसीएचएल

अन्तर्राष्ट्रिय क्षेत्रमा स्वीच सञ्चालनमा अर्को कम्पनीसँग सहकार्य गर्नुपर्ने – एनसीएचएल
अ अ+ अ-

काठमाडौं। नेशनल पेमेन्ट स्विच सञ्चालन अनुमति पाएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले राष्ट्र बैंक सञ्चालक समितिमा पावर पोइन्ट प्रिजेन्टेसन दिएको छ। गत साताको सञ्चालक समितिमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधानले स्वीचले कसरी काम गर्छरु कस्ता(कस्ता पूर्वाधार चाहिन्छरु लगायतका बारेमा जानकारी गराएका थिए।

उनले स्वीच सञ्चालनमा आएपछि नेपालको आफ्नै छुट्टैपेमेन्ट कार्ड (भिजा, युनियन पे भनेजस्तै) हुनु पर्ने बताए। त्यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चल्ने बनाउन अर्को कम्पनीसँग सहकार्य गर्नुपर्ने पनि जानकारी गराएका थिए। त्यसपछि सञ्चालकहरुले कति खर्च लाग्ने  त्यो खर्च कसले व्यहोर्ने भन्ने बारे प्रश्न सोधेका थिए। यस सम्बन्धि जानकारी चाँडै तयार पार्न गभर्नर महाप्रसाद अधिकारीले प्रधानलाई निर्देशन दिएका छन्। उनले चाँडै यस बारेमा अर्को प्रिजेन्टेसन राष्ट्र बैंक सञ्चालकहरुलाई दिनेछन्।