१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्त्री २’ ले तीन हप्तामा कति कमायो ?



अ+ अ-

काठमाडौँ । बलिउड फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएको छ । मात्र ५० करोड बजेटमा बनेको फिल्मले बक्स अफिसमा निकै राम्रो कमाई गरिरहेको छ ।

फिल्मले एक हप्तामै भारतमा मात्रै २८९ करोडको कलेक्शन गरेको थियो । यसैबीच फिल्मको तेस्रो सातामा कलेक्शन ४८० करोड पुगेको छ । यो कमाई भारतको मात्रै रहेको छ ।

विश्वव्यापी रुपमा फिल्मले ६७६ करोड कमाएको छ । अमर कौशिकको निर्देशनमा बनेको यस फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, पंकज त्रिपाठी, अभिषेक बनर्जी, अपारशक्ति खुराना प्रमुख भूमिकामा छन् ।