• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… ★   कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत ★   चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन ★   सर्लाहीमा शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’ ★   धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो ★   दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी ★   पूर्वमन्त्री शर्मालाई पितृशोक ★   रवि चलाख रहेछन्, त्यस्तो गर्छन् भन्ने मैले पत्याएकै थिइनँ: देउवा ★   दुई वर्षपछि पार्टी सभापति देउवा प्रधानमन्त्री हुनुहुन्छ: गगन थापा

‘स्त्री २’ ले तीन हप्तामा कति कमायो ?



काठमाडौँ । बलिउड फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएको छ । मात्र ५० करोड बजेटमा बनेको फिल्मले बक्स अफिसमा निकै राम्रो कमाई गरिरहेको छ ।

फिल्मले एक हप्तामै भारतमा मात्रै २८९ करोडको कलेक्शन गरेको थियो । यसैबीच फिल्मको तेस्रो सातामा कलेक्शन ४८० करोड पुगेको छ । यो कमाई भारतको मात्रै रहेको छ ।

विश्वव्यापी रुपमा फिल्मले ६७६ करोड कमाएको छ । अमर कौशिकको निर्देशनमा बनेको यस फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, पंकज त्रिपाठी, अभिषेक बनर्जी, अपारशक्ति खुराना प्रमुख भूमिकामा छन् ।