२० भाद्र २०८३, शनिबार
,
Latest
शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ।

गठबन्धन सरकारले ६ महिना पूरा गरेको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सकिएलगत्तै अहिले सवा ५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको कार्यकाल ६ महिना पुगेको अवसरमा दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने तालिका थियो। तर उक्त सम्बोधन एक घण्टापछि मात्रै भएकाले बैठक पनि ढिलागरी सुरु भएको हो । 

बैठकमा आगामी वैशाख-जेठमा स्थानीय तह वा प्रतिनिधिसभा निर्वाचन गर्नेबारे छलफल हुनेछ । 

आगामी निर्वाचनबारे साझा धारणा बनाउन बैठक बसेको हो।