९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 1.03

Humidity: 78

तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । हिमालयन बैंकले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको आइतबार अपरान्ह बसेको बैठकले आव २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव बिपिन हाडाले बताउनु भएको छ । 

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भए पछि लाभांश वितरण गरिने कम्पनी सचिव हाडाले बताउनु भयो  ।