३१ श्रावण २०८३, आईतवार
,
Latest
देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । भदौ ५ गते मात्रै नयाँ रेकर्ड बनाएको सुन एक सातामै फेरी तोडिएको हो ।

बुधबार सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि १ लाख ५३ हजार पुगर रेकर्ड ब्रेक गरेको थियो ।

अघिल्लो दिन बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।अघिल्लो दिनको तुलनामा तोलामा आज ८ सय रुपैयाँले महँगिएको हो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भईरहेको छ ।