३१ श्रावण २०८३, आईतवार
,
Latest
परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरोगेसीबाट आमा बनिन् अभिनेत्री प्रियंका चोपडा



अ+ अ-

एजेन्सी । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीको सहयोगमा आमा बनेकी छिन् । उनले इन्स्टाग्राम पोस्टमार्फत सो जानकारी दिएकी हुन् ।

यद्यपि, सरोगेसी मार्फत निक–प्रियंकाको घरमा छोरा वा छोरी आएको कुनै जानकारी दिएका छैनन् । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसीमार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन् । 

यसअघि १७ नोभेम्बर २०२१ मा प्रीति जिन्टा पनि सरोगेसी मार्फत जुम्ल्याहा बच्चाकी आमा बनेकी थिइन् ।

प्रियंकाले आफ्नो पोस्टमा लेखेकी छिन् – 'हामी सरोगेसी मार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्दैछौं भन्ने कुरा साझा गर्न पाउँदा खुसी छौं । हामी सम्मानपूर्वक हाम्रो परिवारको लागि अनुरोध गर्दछौं, कृपया यो विशेष समयमा हाम्रो गोपनीयताको ख्याल राख्नुहोस् ।'

प्रियंका चोपडा र निक जोनसले हिन्दू र क्रिस्चियन परम्परा अनुसार डिसेम्बर २, २०१८ मा उदयपुरको उम्मेद भवनमा विवाह गरेका थिए ।