• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

रियलको सहज जित



काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ ।

गएराति भएको खेलमा रियलले भालाडोलिडलाई ३–० गोलले हराएको हो । घरेलु मैदानमा रियललाई जित दिलाउन फेडेरिको भाल्भर्डे, ब्राहिम डियाज र एन्ड्रिकले एक–एक गोल गरे ।

यसअघि अंक बाँडेको रियलले २ खेलबाट ४ अंक जोडेको छ । भालाडोलिडको ३ अंक छ ।