९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय विशेष समितिले लियो पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशको बयान



अ+ अ-

काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनको बयान लिएको छ ।

बुटवलस्थित सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका पूर्व सचिव समेत रहेका पुनलाई आज समितिको बैठकमा बोलाएर बयान लिइएको हो ।

यस अघि सुप्रिम सहकारी ठगी प्रकरणमा पुन पक्राउ परेका थिए । जिल्ला अदालत रुपन्देहीले पक्राउ परेका पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी रिहा भएका थिए ।