२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण



अ+ अ-

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण गरिएको छ ।

खराब मौसमका कारण कैलाश हेलिकप्टरको आकस्मिक अवतरण गरिएको धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले जानकारी दिए ।

पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर खराब मौसमका कारण थाक्रे गाउँपालिका-५ मा आपतकालीन आवतरण गरेको हो । अहिले बाक्लो हुसु लागेकाले २०० मिटरभन्दा टाढा देखिने अवस्था नरहेको एसपी केसीले बताए ।

बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।