६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झरिमा रुझ्दै रंगशाला छिरे चर्च ब्वाइज र पारो एफसीका खेलाडी – फोटोफिचर



अ+ अ-

काठमाडौँ । एएफसी च्यालेन्ज लिग अन्तर्गत चर्च ब्वाइज युनाइटेड र पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालको लिग च्याम्पियन चर्च ब्वाइज र भुटानको लिग च्याम्पियन पारो एफसीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

यसैबीच, काठमाडौँमा भारी वर्षा भएको छ । वर्षाका बाबजुद खेलाडीहरु रंगशालामा प्रवेश गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरुः