९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी विकास बैंकले १० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७ सय २८ रुपियाँ ५५ पैसा छ ।

आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र सञ्चित नाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव सुवेदीले बताउनुभयो।