४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटाले बिहे गर्न नमानेपछि माइतिघरको पोलबाट हाम फाल्ने प्रयास गरेकी युवती नियन्त्रणमा



अ+ अ-

काठमाडौं । माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर आत्महत्याको प्रयास गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हाम्फाल्ने प्रयास गरेकी हुन् ।

केटाले बिहे गर्न नमानेपछि करिब ३५ दिनदेखि धर्नामा बसेकी शाही आज ‘हाम फालेर मर्ने’ भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् ।

लगत्तै उनलाई प्रहरीले उद्धार गरेको छ ।