९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती किनारमा एक पुरुषको शव फेला



सांकेतिक तस्बिर ।
अ+ अ-

काठमाडौँ । ललितपुरको कुपण्डोलमा एक पुरुषको शव भेटिएको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–१ वडा कार्यालय नजिकै बागमती किनारमा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जानकारी दिए ।

अन्दाजी  ४२ वर्षका देखिने मृतकको पहिचान भने हुन सकेको छैन । शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा लगिँदै छ ।

घटनाको अनुसन्धान भइरहेको छ ।