१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको हरियाली धानको फाँट-फोटो फिचर



पोखरा महानगरपालिका-१६ ढिकीडाँडा बाट देखिएको हरियाली धान खेत र बस्ती । तस्बिर :राधिका कँडेल / रासस
अ+ अ-

काठमाडौं । असारका बेला रोपाई गरिएका फाँटहरु यतिबेला हरियाली देखिएका छन् ।

सिचाँई सुबिधा नभएको खेतमा आकासे पानी पर्याप्त भएको छ । अहिले धान गोड्ने समय भएको छ ।

मुलुकको प्रमुख नगदे बाली मध्येको एक धानखेती हिमाल पहाड र तराईका हुने गरेको छ ।

रासस सम्बाददाताहरुले बिभिन्न जिल्लाका खिचेको धानफाँटका तस्वीरहरु-

काठमाडौँ टोखामा किसानले खेतमा लगाएको धानबालीको हरियाली।तस्बिरः हरिराम भेटुवाल÷रासस
पोखरा महानगरपालिका-१६ ढिकीडाँडा बाट देखिएको हरियाली धान खेत । तस्बिर :राधिका कँडेल / रासस
बाँकेको खजुरा गाउँपालिका–६ उढरापुरमा खेतीयोग्य जमिनको बीचभागमा सञ्चालनमा रहेको इटा भट्टा । तस्बिरः भेषराज बस्नेत /रासस
सुर्खेतको भेरीगङ्गा नगरपालिका वडा नं ४, ५ र १० को सिमानामा रहेको तोलीखोला माथि बनेको पुल र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य / रासस
सर्लाहीको बागमती नगरपालिका–१२, काजिराम टोलस्थित खेतमा धानको हरियाली फाँट तस्बिर: सिंगबहादुर थापा-रासस
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० मण्डनस्थित खेतमा धान गोड्दै स्थानीय । तस्बिरः राजकुमार पराजुली-रासस
साउन महिनामा भक्तपुरको सूर्यविनायक नगरपालिका किवाचोकबाट देखिएको हरियाली धान खेत । तस्बिरः चन्द्रकला क्षेत्री-रासस




भर्खरै