६ पुष २०८२, आईतवार
,
Latest
गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा मंसिर ३० गते तय



अ+ अ-

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा भोलि मंगलबार हुने तय भएको छ । उक्त सभा केन्द्रीय कार्यालय कालिमाटी,काठमाडौंमा बिहान ११ बजे गर्ने निर्णय भएको छ । 

कम्पनीको सभामा २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । गत मंसिर १४ गतेसम्म कायम शेयरधनीले सो लाभांश पाउने जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।